Logo

सिद्धार्थ बैंक र अर्थोप्लास्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिह्याब सेन्टरमा २५ प्रतिशत छुट

काठमाडौ। सिद्धार्थ बैंक र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा। लि।बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका हेड अफ सर्कल अफिस कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिका प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब…