Logo

सिटिजन्स बैंकको खुद नाफामा ३३.४० प्रतिशतको वृद्धि, वितरण योग्य मुनाफा डेढ अर्ब नाघ्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वितरण योग्य मुनाफा डेढ अर्बभन्दा माथि पुगेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.५७ प्रतिशत…