काठमाडौं । रसुवामा स्याफ्रुबेसीमा रहेको ‘लाङटाङ खोला जलविद्युत आयोजना’ को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ । प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । २० मेगावाट क्षमताको…