काठमाडौँ । कृषि विकास बैंक र नेप्सेबीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको छ । आवश्यक प्रकृया पुरा गरी नियमानुसार बांडफांड समेत भएको सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको कृषि विकास बैंकको १ हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गर्ने भएको छ । ४ प्रतिशत व्याजदर रहेको कृषि ऋणपत्रको सूचिकरण गरी कारोबारका लागि…