काठमाडौं । नेपाल राष्ट्र बैंकले एनअआईसी एसिया बैंकको लाभांश रोकेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांशसम्बन्धी निर्णयलाई रद्द गरेको हो। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरणसम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी एनआईसी एसिया बैंकलाई पठाएको थियो। सोही कारण लाभांश…