काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कम्पनीको साधरण सभाले आर्थिक वर्ष २०७७/०७८ मा १०…