काठमाडौं । एनएमबि बैंकको नेतृत्वमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । एनएमबी बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा मोदी जलविद्युत कम्पनीबीच उक्त आयोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा…