काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आइजे ग्लोबज पत्रिकालको शीर्ष २० बैंकहरूको एक्स्क्लुसिभ लिग तालिकामा सुचीकृत भएको छ । आइजे ग्लोबल युरोमोनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । यसको तथ्यांकले ३२ हजारभन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र…