Logo

प्राईम बैंकको खाता खल्तीमा लिंक गर्दा १०० बोनस पाईने, यसरी गर्नुहोस लिंक

काठमाडौं । अब प्राईम बैंकको खाता खल्ती डिजिटल वालेटसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस पाईने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो । उक्त बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने…