Logo

नेपाल बैंक गण्डकी र सुदुरपश्चिम प्रदेशको बजेट गोष्ठी सम्पन्न

काठमाडौ । नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९÷८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदुरपश्चिम प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ १९ गते देखि २१ गते सम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदुरपश्चिम प्रादेशिक कार्यालय र सो अन्तर्गतका…