Logo

सिटिजन्स बैंकले गर्याे ३ क्याफेसँग सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न क्याफेहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्नो सेवाग्राहीलाई उक्त संस्थाहरुमा विशेष छुट दिने उद्धेश्यले विभिन्न ३ क्याफेहरुसँग सम्झौता गरेको हो । यस अनुसार बैंकका ग्राहकहरुले आदर्शनगर, वीरगंजमा अवस्थित क्याफे मोकाका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन । यसैगरी ब्राहम चोक, वीरगंजमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरुमा पनि अधिकतम १५…