Logo

सिआरआर घटाउँदै राष्ट्र बैंकले जारी गर्यो १९ बुँदे सर्कुलर, बैंकको किस्ता र ब्याज असार मसान्तमा तिर्दा हुने (सर्कुलर सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको किस्ता र ब्याज तिर्ने समय असार मसान्तमा सारेको छ । विश्वभर फैलिएको कोरोना भाइसको कारण उद्योग व्यवसायमा असर परेको भन्दै अर्थतन्त्र उकास्का लागि राहत प्याकेज सार्वजनिक गर्दै बैंकका ऋणीहरुले चैत मसान्तमा तिर्नुपर्ने बैंकको किस्तार र ब्याज तिर्ने समय असार मसान्तलाई सारेको हो । ‘चैत मसान्तभित्र असूल गर्नुपर्ने मासिक र…