Logo

वाणिज्य बैंकले अब सुन निक्षेपको रुपमा राख्न सक्ने, ब्याज आफैले निर्धारण गर्ने (राष्ट्र बैंकको सर्कुलरसहित )

काठमाडौं । अब वाणिज्य बैंकहरुले सुन पनि निक्षेपको रुपमा स्विकार गर्न पाउने भएका छन । नेपाल राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै वाणिज्य बैंकहरुले सुन निक्षेपको रुपमा राख्न पाउने नीतिगत व्यवस्था गरेको हो । बैंकहरुले हालसम्म नगदलाई मात्रै निक्षेपको रुपमा लिँदै आएका थिए । राष्ट्र बैंकको सर्कुलरमा सुन निक्षेपको ब्याज भने बैंकहरुले आफै निर्धारण…