Logo

राष्ट्र बैंकको नयाँ निर्देशन, कोरोना नियन्त्रणको लागि उपकरण ल्याउन १ लाख डलर सटही सुविधा

राष्ट्र बैंकको नयाँ निर्देशन, कोरोना नियन्त्रणको लागि उपकरण ल्याउन १ लाख डलर सटही सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाम आयात गर्दा दिने विदेशी मुद्र्रा सटहीको सुविधा बढाएको छ । बैंकले एक निर्देशन जारी गर्दै कोरोन भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने औषधिजन्य सामग्री तथा मेडिकल उपकरण आयातका लागि १ लाख अमेरिकी डलरसम्मको टिटी र ड्राफ्ट सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैंकले एक निर्देशन जारी गर्दै कोरोन भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने औषधिजन्य सामग्री तथा मेडिकल उपकरण आयातका लागि १ लाख अमेरिकी डलरसम्मको टिटी र ड्राफ्ट सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै विभागले १ लाख अमेरिकी डलरभन्दा बढीको टिटी सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिसमा उपलब्ध गराउने भएको छ । यसअघि राष्ट्र बैंकले टिटी र ड्राफ्टको सुविधा घाएर २५ हजार अमेरिकी डलरमा सिमित बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL