Logo

सम्पत्ति शुद्धिकरणमा भुक्तानी सेवाप्रदायकमाथि थप कडाई, सबै ग्राहकको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ती शुद्धिकरणसम्बन्धमा भुक्तानी सेवाप्रदायकलाई थप कडाई गरेको छ । सोमबार ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८०’ जारी गर्दै भुक्तानी सेवाप्रदायकलाई थप कडाई गरेको हो । हाल भुक्तानी सेवाप्रदायकले सहज रुपमा ग्राहक बनाई कारोबार गर्दै आएकोमा त्यसबाट कालोधन शुद्धिकरणलाई सहयोग पुगेको भन्दै राष्ट्र बैंकले ग्राहक पहिचानसम्बन्धी व्यवस्थाबमोजिम पूर्णरुपमा कागजात तथा विवरण…