काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्न मंगलबार बैंकहरुबीच सम्झौता भएको हो । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि इन्भेष्टमेण्ट बैंकका सम्पूर्ण शाखा तथा…