काठमाडौं । गरिमा विकास बैंकले बुधबार बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका छन । बैंकले विस्तार गरेको उक्त शाखाको बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरेका हुन । बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट सबै बैंकिङ सेवा प्राप्त गर्न सकिने बताएका छन । बैंकले उपत्यकाभित्र…