Logo

कामना सेवा विकास बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसी

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ । बैंकले बैंकान्स्योरेन्स सेवा आदान प्रदान गर्ने उद्देश्यले कम्पनीसँग सम्झौता गरेका हुन । सम्झौता पछि बैंकका ग्राहकले सम्पूर्ण शाखा मार्फत कम्पनीको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले विस्वास लिएको…