Logo

कामना सेवा विकास बैंकको दुई शाखा विस्तार, पुग्यो बेनी र नवलपरासीमा

काठमाडौं । कामना सेवा विकास बैंकले म्याग्दीको बेनी बजार र नवलपरासीको बेल्डिहामा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको बेनी शाखाको बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले उद्घाटन गरेका छन भने बेल्डिहा शाखाको गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंक सञ्चालक भीम प्रसाद तुलाचनले उद्घाटन गरेका हुन । बैंकले…