काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले उक्त योजना संचालनमा ल्याउको हो । एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि योजना संचालनमा ल्याएको…