काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बैशाख १६ गते देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । उक्त सेवा संचालनमा आएसँगै ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा…