Logo

महालक्ष्मी विकास बैंकको ब्याज छुट घोषणा, असोज मसान्तसम्म तिरे १० प्रतिशत छुट पाईने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीलाई असोज मसान्तभित्र तिर्नुपर्ने ब्याज भुक्तानी गरेमा ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै दशैंको अवसरमा कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमा असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको हो । बैंकले…