Logo

सिटिजन्स बैंकको नयाँ शाखा दमकमा, शाखा संख्या ५६ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले झापाको दमकमा शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या ५६ पुगेको छ । बैंकले खरीद गरेको नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेडको विराटनगर शाखालाई दमकमा स्थानान्तरण गरिएको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा शाखा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकले हाल ५६ वटा शाखा, ४६…