Logo

सिटिजन्सको थप ८ वटा शाखारहित बैंकिङ सेवा संचालनमा, शाखा संख्या ७९ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले थप ८ स्थानमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले युकेएडको सहयोगमा संचालित सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले  नुवाकोटमा ६ र दोलखामा २ वटा शाखा संचालनमा ल्याएको हो । जसमध्ये दुईपिपले, बुधसिङ, खानीगाँउ, बागेश्वरी, गनेशथान…