काठमाडौं । जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई भौतिक पूर्वाधार हस्तान्तरणदेखि स्कुललाई पुस्तक उपलब्ध गराएको छ । बैंकले भरतपुर आँखा अस्पताल, चितवनलाई २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । यसैगरी वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध…