काठमाडौं । सनराईज बैंकले भक्तपुर स्थित गट्ठाघरमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै भक्तपुर .स्थित गठ्ठाघरको चारदोबाटोमा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी…