Logo

सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेलबीच सम्झौता, कार्डबाहक ग्राहकलाई विशेष छुट

काठमाडौैं । सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिंदा विशेष छुट पाउने भएको छ । बैंकले ८९ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,…