Logo

सिभिल बैंकको शाखा काठमाडौंको भीमसेनस्थानमा, शाखा संख्या १०६ पुग्यो

काठमाडौं । सिभिल बैंकले काठमाडौंको भीमसेनस्थानमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सिर्जना गरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तीय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताएका छन । बैंकका प्रमुख…