Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, आमा घर सेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले आमाघर आश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले आपनो सामाजिक उत्तरदायित्व अन्तरगत आमाघर सेवा आश्रमको निर्माणाधीन भवनमा सोलार जडानका लागी ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकको बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले एक कार्यक्रमको आयोजना गरि आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई ३ लाख…