Logo

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा शर्मा, गभर्नरसमक्ष लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम अध्यक्ष शर्माले सपथ लिएका हुन् । बैंक संचालक समितिको बिहिबार बसेको बैठकले शर्मालई अध्यक्षमा चयन…