Logo

जाजरकोटको कालीमाटीमा सिटिजन्स बैंकको शाखा रहित सेवा, शाखारहित सेवा १०७ पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटको कालीमाटीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले नलगाड नगरपालिका, कालीमाटी बजारमा १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको…