काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले हाकिम चौक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका…