Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, सामुदायिक विद्यालयका लागि फाउन्डेसनलाई सहयोग

काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि मंगलबार एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरे । पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन…