काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एनआइसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६र०५र३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस ९राष्ट्रिय दिवस० का अवसरमा सम्माननीय राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको थियो । सोहिअनुसार शुक्रबार…