Logo

एनएमबि बैंकको नयाँ वर्षमा अफर, ओम्नी च्यानलमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहक सँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरि ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ । प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न…