काठमाडौं । ‘बचत गरौं’ भन्ने मूल उद्देश्यका साथ विगत देखिनै ग्लोबल आइएमई बैंकले अभियान संचालन गर्दै आएको छ । यसैलाई निरन्तरता दिदैं बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक…