Logo

सिटिजन्स बैंक र ब्ल्याक बर्ड रेस्टुरेन्टबीच समझदारीपत्र, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेस्टुरेन्ट एन्ड लाउञ्ज प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले ब्ल्याक बर्डको सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स…