Logo

रुकुमको भुमेमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा, निक्षेपदेखि बील भुक्तानीसम्म सहज

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो शाखारहित बैंकिङ सेवा रुकुमको भुमेमा संचालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित उक्त शाखा संचालनमा ल्याएको हो । यसै क्रममा बैंकले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिका, महतमा यहि माघ २३, गतेबाट ९२ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।…