Logo

वित्तीय विवरण कर कार्यालयमा रुजु नगराई ऋण नपाईने, यस्तो छ राष्ट्र बैंकको निर्देशन

काठमाडौं । अब व्यवसायिक फर्महरुले बैंकबाट ऋण लिन आफ्नो वित्तीय विवरण कर कार्यालयमा रुजु गराउनु पर्नेछ । नेपाल राष्ट्र बैंकले शुक्रबार राजस्व व्यवस्थापन महाशाखाको आग्रहमा क, ख र ग वर्गका बैंकहरुलाई व्यवसायीक फर्म तथा कम्पनीलाई ऋण दिँदा कर कार्यालयमा रुजु गराएको विवरण हेरेर मात्रै ऋण दिन निर्देशन दिएको हो । उक्त निर्देशन दिईसकेपछि व्यवसायीले ऋण…