Logo

बाणिज्य बैंकले प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने, स्प्रेडदर ४.४ प्रतिशतमा झारियो

काठमाडौं । बाणिज्य बैंकहरुले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्ष २०७६ ७७ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जिबी नेपालले बाणिज्य बैंकहरुले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निश्काषन गर्नुपर्ने बताएका हुन । बाणिज्य बैंकहरुले उक्त ऋणपत्र भने २०७७ को असार मसान्तभित्रै…