Logo

अब विदेश जाँदा १५ सय डलर मात्र बोक्न पाईने, टीटीबाट सामान आयात गर्दा पाईने सुविधा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलरको सटही सुविधा घटाएको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै टीटीबाट सामान खरिदगर्दा र विदेश भ्रमण जाँदा पाउने डलर सटही सुविधालाई घटाएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार अबका दिनमा विदेश जाँदा १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाईने छ । यस अघि यस्तो सुविधा…