Logo

राष्ट्र बैंकले तोड्यो प्राईम र ओम डेभलपमेन्ट बैंकको एक्विजिशन, पुनर्कर्जा र शाखा खोल्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र ओम डेभलपमेण्ट बैंकबीचको एक्विजिशन प्रक्रियालाई तोड्ने निर्णय गरेको छ । राष्ट्र बैंक संचालक समितिको आज बसेको बैंठकले उक्त प्रक्रिया तोडाउने निर्णय गरेको हो । ओम डेभलपमेन्ट बैंकलाई प्राईम कमर्सियल बैंकमा एक्विजिशन गराउनका लागि दुई संस्थाबीच भदौं ३ गते सम्झौता भएको थियो । त्यसपछि गत कात्तिक तेस्रो…