काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ३ दिनभित्र हरेक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेनगरेको विषयमा जानकारी गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले यस अघि साउन २ गते बाणिज्य बैंकहरुलाई पुस मसान्तभित्र हरेक प्रदेशमा एउटाको दरले प्रादेशिक कार्यालय स्थापना गर्न निर्देशन दिएको थियो । तर, सो निर्देशक बमोजिम हरेक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना भए…