Logo

समस्याग्रस्त नेपाल सेयर मार्केट्सको संयोजकमा रोशनकुमार अधिकारी छनोट

समस्याग्रस्त नेपाल सेयर मार्केट्सको संयोजकमा रोशनकुमार अधिकारी छनोट



काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् ।

laxmi

उनी कम्पनीको व्यवस्थापन समूह तर्फबाट संयोजकमा छनोट भएका हुन् ।नेपाल राष्ट्र बैंकले कम्पनीको उक्त रिक्त रहेको पदमा पद पूर्ति गर्न फागुन १४ र चैत ७ मा सूचना प्रकाशन गरेको थियो ।

रित पूर्वक दरखास्त परेका मध्येबाट अधिकारीलाई छनोट गरिएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL