Logo

मौद्रिक नीतिको समिक्षामा उद्योगी र बैंकरको सुझाव, सिसिडी खारेज र पुनर्कर्जा बढाउन माग

काठमाडौं । बैंकर तथा उद्योगी व्यवसायीले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत बजारमा लगानी योग्य पूँजी ल्याउन सुझाव दिएका छन् । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेटाउन देशमा उद्योग कलकारखाना स्थापनाका लागि लगानी नभएको भन्दै मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामार्फत लगानी योग्य पूँजी ल्याउन सुझाव दिएका हुन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको…