Logo

गर्भनर भन्छन्, बैंकको नियमन गर्ने जिम्मा केन्द्रिय बैंकलाई मात्र दिनुपर्छ

बिजखबर संवाददाता ५ असार, काडमाडौं । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने जिम्मा केन्द्रिय बैंकलाई मात्र दिनुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललले बताएका छन् । ‘केन्द्रिय बैंकलाई वाइपास गरेर बैंक तथा वित्तीय क्षेत्रको नियमन गर्न सकिँदैन,’ नेपाल आर्थिक पत्रकार समाज(सेजन) र नेपाल बैंकिङ इन्टिच्युटले गरेको ‘नयाँ संविधानमा बैंक तथा वित्तीय संरचना सम्बन्धी छलफल…