काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्याङजामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार बैंकले स्याङजाको अर्जुनचौपारी गाउंपालिकामा १ सय ९० औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले उद्घाटन गरेका हुन । सो उदघाटन कार्यक्रममा बोल्दै सचिव गुरुङले उक्त क्षेत्रमा…