Logo

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ व्यवसायी, ५० जनाले सिके व्यवसायको सीप

काठमाडौ । ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मा ५० जना कृषि व्यवसायी छानिएका छन् । नेपाल आन्ट्रप्रेनर हब (एनइहव) ले साढे दुई महिना लामो छनौट प्रक्रियाबाट कृषि उत्पादनको व्यवसाय गर्दै आएका र यस क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर छानेको हो । कृषिमा आधारित व्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा २५ व्यवसायका दुई…