Logo

‘हिमाली टु’ आयोजना सञ्चालनको तयारी, लगानी गर्न एडीवी इच्छुक

काठमाडौं । उच्च पहाड कृषि व्यवसाय सुधार आयोजना (हिमाली) आयोजनाको समय थपिने भएको छ । हाल सो सम्बन्धमा एसियाली विकास बैंकसँग छलफल भइरहेको आयोजना प्रमुख विमलकुमार निर्मलले जानकारी दिए । उनका अनुसार हिमालीको समय सकिन लाग्दा दातृ नियकासँग हिमाली टु सञ्चालनबारे छलफल सुरु भएको हो । हिमालीको ४ बर्षको म्याद आगामी डिसेम्वरबाट सकिदै छ ।…