Logo

इलामको अदुवामा झापाले निकासी कर लगाउँदै, किसान तथा व्यबसायी मारमा

काठमाडौं । इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले ५ हजार निकासी करका रुपमा असुल गरेको हो ।…